FAQs Complain Problems

बाढी पहिरोले भत्काएको बाटो मर्मत गर्दै ।

केही दिन अघि अाएको अबिरल बर्षाले ईच्छाकामना ७ स्याङदी ल्ह‍ोस्य नयाँबारी हुदै भोर्ले जाने बाटो बाढी पहिरो अाई बगाएको कारण सर्बसाधारणलाई हिडडुल गर्न गाह्रो भएको अवस्थामा इच्छाकामना गाउँपालिकाले बाटो मर्मत गर्दै । साथमा वडा अध्यक्ष बम बहादुर थापा मगर

आर्थिक वर्ष: