FAQs Complain Problems

मिति 2075-11-10 देखी मिति 2075-11-11 गते सम्म इच्छाकामना गाउँपालिका वडा नं 1, भाराङ मा एकीकृत घुम्ती सेवा संचालन

मिति 2075-11-10 देखी मिति 2075-11-11 गते सम्म इच्छाकामना गाउँपालिका वडा नं 1, भाराङ मा एकीकृत घुम्ती सेवा संचालन, नागरिकता विहिन जनताको नागरिकता बनाउदै र घुम्ती सिबिरमा स्वास्थ सेवा ,कृषि- विउ विजन वितरण ,पशुसेवा-व्यवसायिक पशुपालन ,जेष्ठ नागरिक परिचयपत्र जस्ता अन्य सुबिधाहरु उपलब्ध गराउदै इच्छाकामना गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत कर्मचारीहरु। कार्यक्रम इच्छाकामना गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको संयुक्त सहभागितामा आयोजना गरिएको हो ।

आर्थिक वर्ष: