FAQs Complain Problems

सूचना प्रकाशित गरिएको बारे |

विषय – सूचना प्रकाशित गरिएको बारे ।

श्री सरोकारवालाहरु सबै ।
     
    
        प्रस्तुत विषयमा यस इच्छाकामना गाउँपालिका चितवन जिल्लाको ७ वटा स्थानीय तहहरु मध्ये एक मात्र गाउँपालिका हो । यस गाउँपालिकाको क्षेत्रफल १६६.६३ वर्ग कि.मी, जनसंख्या २५,०१२ र ७ वटा वडाहरु रहेका छन् । यहाँ सिमान्तकृत चेपाङ जाती, गुरुङ, मगर, दलित, क्षेत्री र बाहुन आदि जातजातीहरुको बसोबास रहेको छ । भौगोलिक दृष्टिकोणले अत्यन्त दुर्गम ठाउँहरु रहेको यस गाउँपालिकाका जनताहरु धेरै जसो गरिबीको रेखामुनी छन् र अशिक्षा र स्वास्थ्य उपचारको कमि यस  गाउँपालिकामा रहेको छ  तसर्थ यस गाउँपालिकाको विकासमा यस गाउँपालिका सँग सहकार्य र समन्वय गरि सहयोग गर्न चाहनु हुने सम्पूर्ण संघ, संस्था, गैर सरकारी संस्थाहरुलाई यस गाउँपालिका कार्यालयले स्वागत गर्दै सहयोग गर्नु हुन हार्दिक अपिल गर्दछौँ ।
 

आर्थिक वर्ष: