FAQs Complain Problems

इच्छाकामनामा आन्तरिक आयको व्यावस्थापन सम्बन्धी अन्तरकृयात्मक तथा अभिमूखीकरण गोष्ठी |

इच्छाकामनामा आन्तरिक आयको व्यावस्थापन सम्बन्धी अन्तरकृयात्मक तथा अभिमूखीकरण गोष्ठी सुरु भएको छ ।गोष्ठीको उद्घाटन गर्दै गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुले गाउँपालिकाको विकासका लागि सबै व्यावसायीहरुले कर तिर्नु पर्ने बताउनुभयो । अध्यक्ष गुरुङले सबै व्यावसायीहरुलई करको दायरामा ल्याउन सहयोग पुग्ने उदेश्यले गोष्ठी आयोजना गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाले सबै सरोकारवालाहरुसंग छलफल गरेर कर निर्धारण गरेको बताउनुभयो । दुई दिन सम्म चल्ने अभिमूखीकरण गोष्ठीमा गाउँपालिका भित्र रहेका व्यावसायीहरुको सहभागीता रहेका छन् । करको बारेमा व्यासायीहरुलाई यस सम्बन्धित विज्ञहरुबाट अभिमुखीकरण दिईने छ ।

आर्थिक वर्ष: