FAQs Complain Problems

७६/७७

इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष श्री किर्ति कुमार श्रेष्ठद्वारा वडा नम्बर ७ मा नवनिर्मित खानेपानी धाराकाे उद्घघाटन ।

इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष श्री किर्ति कुमार श्रेष्ठद्वारा वडा नम्बर ७ मा खानेपानीकाे हाहाकार र अत्यन्त समस्या रहेको स्थानमा नवनिर्मित खानेपानीकाे उद्घघाटन । अबको दिनमा उक्त स्थानमा खानेपानीको समस्या समाधान भएकोमा जनताले धन्यवाद दिदैँ ।

Pages