FAQs Complain Problems

इच्छाकामना गाउँपालिकाको भालुमारामा सुकुम्बासी, घरबिहिन र भूमिहिन जनताका लागि तिव्र गतिमा बन्दै गरेको नमूना वस्ती भवन निर्माण कार्यको उपाध्यक्ष श्री कृती कुमार श्रेष्ठबाट अनुगमन तथा अवलोकन गरियो ।

इच्छाकामना गाउँपालिकाको भालुमारामा सुकुम्बासी, घरबिहिन र भूमिहिन जनताका लागि तिव्र गतिमा बन्दै गरेको नमूना वस्ती भवन निर्माण कार्यको उपाध्यक्ष श्री कृती कुमार श्रेष्ठबाट अनुगमन तथा अवलोकन गरियो । भवन निकट भविष्यमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आर्थिक वर्ष: