FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिनेबारे सूचना, इच्छाकामना गाउँपालिका

फारमको नमुना ढाँचा यसै सूचना साथ संलग्न गरिएको छ , अन्य विवरणको  लागि   इच्छाकामना गाउँपालिकाको रोजगार शाखामा सम्पर्क गर्नु होला 

आर्थिक वर्ष: