इच्छाकामना गाउँपालिका र राष्ट्रिय योजना आयोगको आयोजना तथा विश्व खाद्य संगठन र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रमको प्राविधिक सहयोगमा १९ देखि २१ भाद्र २०८० सम्म सञ्चालन हुने "खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना तर्जुमा तालिम" को आज पहिलो दिन औपचारिक सत्र सहित खाद्य प्रणालीको विषवस्तुमा प्रवेश भएको छ । उक्त औपचारिक कार्यक्रम इच्छकामना गाउँपालिकाको अध्यक्ष्य श्री दान बहादुर गुरूङको अध्यक्षता, राष्ट्रिय योजना आयोग सदस्य माननीय श्री डा.