FAQs Complain Problems

इच्छाकामना गाउँपालिकाका खेलाडीहरु, जिल्ला स्तरीय रास्ट्रपति रनिंग शिल्ड,चितवन

इच्छाकामना गाउँपालिकाका  खेलाडीहरुलाई हार्दिक बधाई
१.सर्वशान्ति मा.वि. का जोसरा थापा मगर प्रथम 
२.मर्स्याङन्दी शिक्षा सदन का सन्चिता थापा मगर दिृतिय
३.प्रगतिपाठशालाका मिलन गुरुङ दिृतिय 
४.सर्वशान्ति कै सान् नानी गुरुङ र असोक चेपाङ दिृतिय 
इच्छाकामना गाउँपालिकाका चेली सर्ब शान्ति मा.वि.कक्षा ९ मा अध्यानरत छात्रा #जोसारा थापा फ़ेरि खेल खेल्न चितवन जिल्ला को प्रतीनिधित्व गर्दै प्रदेश जाने तयारी!

आर्थिक वर्ष: