FAQs Complain Problems

इच्छाकामना गाउँपालिकाको अत्यन्त जरुरी सूचना !

विगत केहि दिन देखि परिरहेको अविरल बर्षाको कारणबाट आउन सक्ने बाढी ,पहिरो तथा जोखिमबाट बच्न सुरक्षित स्थानमा बसौँ । केहि समस्या परेमा तुरुन्त दिइएको नम्बरहरुमा सम्पर्क गरौँ । आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ ।

आर्थिक वर्ष: