FAQs Complain Problems

इच्छाकामना गाउँपालिका वडा नं ७ अन्तर्गत पर्ने हरिपुर खोलाको पुल भत्कीदाँ बैकल्पिक पुलको निर्माण गर्दै ।

मिति २०७७।०४।११ गते इच्छाकामना गाउँपालिका वडा नं ७ अन्तर्गत पर्ने हरिपुर खोलाको पुल बर्षातको कारण खोलाको पानीले कटान गरी बगाएर वडाबासीलाई आवत जावतमा कठिनाई भएको अबस्ठामा इच्छाकामना गाउँपालिका अध्यक्ष , उपfध्यक्ष, वडाध्यक्ष ,प्राविधिक इन्जिनियर, नागरीक समाज, बुद्धीजिवि लगाएतको टिमले मिति २०७७।०४।१२ गते तत्काल निरीक्षण गरी खोलामा १२ वटा हेम पाइप ३६ वटा ग्याबिन जाली ४० टिप ढुङ्गा ग्र्याबेल राखी वडाबासीलाई खोला तर्नको लागी व्यवस्ठा गर्नुभएको छ । तत्काल जनताको घाउमा ओखती लगाउनु भएकोमा गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङको QUICK RESPONSE TEAM लाइ धन्यवाद ।

आर्थिक वर्ष: