FAQs Complain Problems

इच्छाकामना गाउँपालिका वार्ड नम्बर-४ तिन-घरे का जोखिम ग्रस्त क्षेत्रका ५ घर धुरीका जनतालाई लालपुर्जा बितरण कार्यक्रमको केही झलक हरु ।

मिति २०७४-१२-१४ गतेका दिन इच्छाकामना गाउँपालिका वार्ड नम्बर-४ तिन-घरे का जोखिम ग्रस्त क्षेत्रका ५ घर धुरीका जनतालाई लालपुर्जा बितरण कार्यक्रमको केही झलक हरु । यस कार्यक्रममा स्थानिय बिकास अधिकारी LDO, चितवन जिल्ला समन्मय समितिका अधिकारीहरु, पुननिर्माण प्राविधिकरण चितवनका प्रमुख राजेन्द्र कार्की , इच्छाकामना गाउँपालिका का अध्यक्ष, इच्छाकामना गाउँपालिका का उपाध्यक्ष, इच्छाकामना गाउँपालिका का प्रशासकीय अधिकृत इच्छाकामना गाउँपालिका का वार्ड  अध्यक्षहरु, समाजसेवीहरु, पत्रकारहरु लगायत अन्य सरोकारवाला व्यक्तीहरुको उपस्थिति रहेको थियो । 

आर्थिक वर्ष: