लाग्ने समय: 
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सोको भोलिपल्ट
जिम्मेवार अधिकारी: 
कृषि शाखा प्रमुख 
सेवा दिने कार्यालय: 
कृषि शाखा 
सेवा शुल्क: 
दर्ता गर्दा रु २००  र  २ बर्षमा नविकरण गर्दा रु १००  
आवश्यक कागजातहरु: 
- वडा बाट दर्ताको लागि सिफारिस
- समूह दर्ताको निबेदन
- समुहको (३ प्रति)विधान जस्मा (१ प्रति वडामा, १ प्रति पालिका र १ प्रति संस्थामा )
- समूहको दर्ता गर्ने भनेर बैठाको माइन्युटको निर्णयको फोटोकपी
- समूह सदस्य र कार्य समितिको विवरण
- कार्य समिति सदस्य (७ जना कम्तिमा )
- ३३ प्रतिशत महिला प्रतिनिधित्व हुने गरी
- नागरिताको छायाँ प्रति र फोटो १ प्रति
- समूहको छाप
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
  राजस्व सुधार कार्ययोजना
राजस्व सुधार कार्ययोजना