FAQs Complain Problems

वृक्षारोपण कार्यक्रम २०७८

वृक्षारोपण चितवन जिल्ला
वृक्षारोपण चितवन जिल्ला
Plant trees save earth

नर्सिङथान सामुदायिक वन सोतामा वृक्षारोपण कार्यक्रम सुरु भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नं ४ स्थित नर्सिङथान सामुदायिक वन सोतामा वृक्षारोपण कार्य सुरु भएको छ । २०७८/०३/२१ गते गाउँपालिका अध्यक्ष श्री गिता कुमारी गुरुङले विरुवा रोपेर वृक्षारोपणको उद्घाटन गर्नुभयो । गाउँपालिका उपाध्यक्ष श्री कृतिकुमार श्रेष्ठ , प्रवक्ता श्री सावित्री गुरुङ ,वडा नं ४ कार्यवाहक वडाध्यक्ष श्री मुक्तिनाथ सिलवाल लगायतले आज वृक्षारोपण गर्नुभएको थियोे ।

आर्थिक वर्ष: