FAQs Complain Problems

यस इच्छाकामना गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा शैक्षिक सत्र २०७६ को लागि पाठ्यपुस्तक वापतको रकम बैंकमा जम्मा गरि सकिएकोले शैक्षिक सत्र २०७६ मा भर्ना हुने छात्र छात्राहरुलाई भर्ना संगै निशुल्क पाठ्यपुस्तक वितरण गर्नु हुन अनुरोध छ |

आर्थिक वर्ष: