FAQs Complain Problems

News and Notices

इच्छाकामना गाउँपालिका स्थानीय सरकार प्रमुख/अध्यक्ष पदमा निर्वाचित भई पदभार ग्रहण गर्दै श्री दान बहादुर गुरूङ ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट इच्छाकामना गाउँपालिकाकाे स्थानीय सरकार प्रमुख/अध्यक्ष पदमा निर्वाचित भई आज मिति २०७९/०२/०६ गतेका दिन पदभार ग्रहण गर्नु भएकाेमा आदरणीय श्री दान बहादुर गुरूङ ज्यूलाई कार्यसफलताकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै स्वागत गरिएको तस्वीरहरु।

Pages