FAQs Complain Problems

News and Notices

महिला तथा बाल स्वास्थ्य प्रवर्धनका लागि साना आयोजनाहरु कुटानी पिसानी मिल -सुधारिएको चुला -पानी ट्याङ्की सहितको जुठेल्नोका लागि दिइने अनुदानका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।

श्री (१-७) वडा कार्यालयहरु , इच्छाकामना गाउँपालिका

सूचना टाँस गरी जानकारी गराउने सम्बन्धमा ।

महिला तथा बाल स्वास्थ्य प्रवर्धनका लागि साना आयोजनाहरु कुटानी पिसानी मिल -सुधारिएको चुला -पानी ट्याङ्की सहितको जुठेल्नोका लागि दिइने अनुदानका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।

दस्तावेज: 

विल्डीङ्ग इलेक्ट्रिसियन तालिम सञ्चालन सम्बन्धी सूचना !

सूचना ! सूचना !! सूचना !!!

विल्डीङ्ग इलेक्ट्रिसियन तालिम सञ्चालन सम्बन्धी सूचना !

यहि मिति २०७७।१२।१३ गते भित्र तालिममा सहभागि हुन इच्छुक युवाहरुले गाउँपालिका कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराईन्छ ।

दस्तावेज: 

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्बन्धमा । श्री सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, इच्छाकामना गाउँपालिका ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्बन्धमा ।श्री सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, इच्छाकामना गाउँपालिका ।

सहभागी हुनको लागि भर्नुपर्ने फारम यसै सूचना साथ अपलोड गरिएको छ । थप सम्पर्क तथा जानकारीको लागि :: खेलकुद प्रशिक्षक--- मेलिना गुरुङ, सम्पर्क नं ९८६६४०६७३७, ९८०९२५८६८६

Pages