मिति २०७४-१२-१४ गतेका दिन इच्छाकामना गाउँपालिका वार्ड नम्बर-४ तिन-घरे का जोखिम ग्रस्त क्षेत्रका ५ घर धुरीका जनतालाई लालपुर्जा बितरण कार्यक्रमको केही झलक हरु । यस कार्यक्रममा स्थानिय बिकास अधिकारी LDO, चितवन जिल्ला समन्मय समितिका अधिकारीहरु, पुननिर्माण प्राविधिकरण चितवनका प्रमुख राजेन्द्र
भोली मिति २०७४-१२-१३ का दिन इच्छाकामना गाउँपालिका को प्राङण मा भुकम्प पीडित ( दोश्रो किस्ता प्राप्त ) को लागि काठ (चिरान गरिएको ) वितरण गरिने भएकोले सम्पूर्ण भुकम्प पीडित (दोश्रो किस्ता ) प्राप्त लाई काठ लिन आउनु हुन सुचना गरिन्छ । नोट: कार्यालय समय बिहान १० देखी बेलुका ५ बजे सम्म।