FAQs Complain Problems

 तालिमका लागि सहभागी छनौट सम्बन्धमा |

 

उपरोक्त सम्बन्धमा यस इच्छाकामना गाउँपालिकाको आ. व. २०७९/०८० को वार्षिक स्विकृत कार्यक्रम महिला उद्यमशीलता  विकास कार्यक्रम अन्तर्गत चुरा  पोते सम्बन्धी व्यवसायिक तालिम १५ दिने संचालन गर्न लागिएकोले उक्त तालिममा सहभागी हुन इच्छुक महिलाहरुले तपशील बमोजिमको कागजातका साथ यसै गाउँपालिकाको सामाजिक विकास शाखामा ७ दिन भित्र निवेदन पेश गर्नु हुन अनुरोध छ ।

तपशिलः

१. सम्बन्धित व्यक्तिको निवेदन

२. नागरिकताको प्रतिलिपि १ प्रति

३. तालिम पश्यात व्यवसायिक कार्य गर्ने प्रतिवद्धता

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: