FAQs Complain Problems

कृषि समूह दर्ता प्रकिया

लाग्ने समय: 
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सोको भोलिपल्ट
जिम्मेवार अधिकारी: 
कृषि शाखा प्रमुख
सेवा दिने कार्यालय: 
कृषि शाखा
सेवा शुल्क: 
दर्ता गर्दा रु २०० र २ बर्षमा नविकरण गर्दा रु १००
आवश्यक कागजातहरु: 
  • वडा बाट दर्ताको लागि सिफारिस 
  • समूह दर्ताको निबेदन 
  • समुहको (३ प्रति)विधान जस्मा (१ प्रति वडामा, १ प्रति पालिका र १ प्रति संस्थामा )
  • समूहको दर्ता गर्ने भनेर बैठाको माइन्युटको निर्णयको फोटोकपी 
  • समूह सदस्य र कार्य समितिको विवरण 
  • कार्य समिति सदस्य (७ जना कम्तिमा )
  • ३३ प्रतिशत महिला प्रतिनिधित्व हुने गरी 
  • नागरिताको छायाँ प्रति र फोटो १ प्रति 
  • समूहको छाप