प्रस्तुत विषयमा यस इच्छाकामना गाउँपालिकाको आ.ब. २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार महिला उद्यमशिलता सीप विकास कार्यक्रम संचालन गर्न इच्छुक संघ संस्थाले देहाय बमोजिमको तालिम संचालनका लागि तपशिल बमोजिमका कागजात संलग्न गरी उद्देश्य खुल्ने गरी प्रस्तावना तथा आर्थिक प्रस्ताव समेत तयार गरी मिति २०७९/१२/१८ गतेभित्र यस इच्छाकामना गाउँपालिकाको सामाजिक विकास शाखामा पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
First Date of publication: 2079-12-07 (21th March, 2023)
















राजस्व सुधार कार्ययोजना