FAQs Complain Problems

योजना तथा परियोजना

सामुदायिक बिद्यालयहरुलाई इ- हाजिरी उपकरण वितरण कार्यक्रम र यस उपकरण प्रविधि प्रयोगको बारेमा अभिमुखीकरण पनि प्रदान गरियो |

इच्छाकामना गाउँपालिकामा रहेका विद्यालयमा विद्युतीय हाजिर प्रणाली लागु हुने भएको छ । गाउँपालिकाले आज बिहिबार एक कार्यक्रम गरि विभिन्न विद्यालयका प्रध्यानाध्यापकहरुलाई विद्युतीय हाजिर मेसिन वितरण गरेको हो । गाउँपालिकालाई प्रविधि मैत्री स्मार्ट गाउँपालिका बनाउने अवधारणा अन्तर्गत गाउँपालिका भित्रका व

Pages