FAQs Complain Problems

योजना तथा परियोजना

इच्छाकामना गाउँपालिकाको आयोजनामा १०९ औं नारी दिवस भव्यताका साथ मनाईयो

कुरिनटार, २४ फागुन, चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले बालिका बचत कार्यक्रम औपचारिक रुपमा सुरु गरेको छ ।गाउँपालिकाले १०९ औं विश्व नारी दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि बालिका बचत कार्यक्रमको औपचारिक रुपमा सुरु गरेको हो । कार्यक्रममा चालु आर्थीक वर्ष २०७५/०७६ को साउन देखि हालसम्ममा

Pages