FAQs Complain Problems

७५/७६

इच्छाकामना गाउँपालिका परिसरमा आज मिति २०७५/६/२६ गतेका दिन लायन्स क्लव अफ चितवन सिटि मर्सी संस्था को सहयोगमा बिपन्न परिवारका बीच दशैं विशेष कार्यक्रम संचालन

इच्छाकामना गाउँपालिका परिसरमा आज मिति २०७५/६/२६ गतेका दिन लायन्स क्लव अफ चितवन सिटि मर्सी संस्था को सहयोगमा बिपन्न परिवारका बीच दशैं विशेष कार्यक्रम संचालन गरियो, यस कार्यक्रम अन्तर्गत प्रत्येक वडाबाट १० परिवार का दरले जम्मा ७० परिवारलाइ खाद्यान्न तथा न्यानो कपडा बितरण गरियो, साथै सबै उपस्थित बिप

Pages