प्रस्तुत विषयका सम्बन्धमा मिति २०८०/०१/१५ गते बसेको इच्छाकामना गाउँपालिका गाउँ शिक्षा समिति र वडा अध्यक्षहरुको संयुक्त बैठकको निर्णय बमोजिम गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयन गर्ने भएको हुदा सम्बन्धित वडाभित्र रहेका विद्यालय उमेर समूहका ४ वर्ष पूरा भई १३ वर्ष ननाघेका