FAQs Complain Problems

Budget and Program

आ.व.२०७५/०७६ को आवधिक योजनाको समिक्षा तथा आ.व. २०७६/०७७ को भावी योजनाका बारेमा सरोकारवालाहरु सङ्गको छलफल र परामर्श कार्यक्रम ।

कुरिनटार, २४ वैशाख । इच्छाकामना गाउँपालिकाको वडा न ३ को आज आर्थिक बर्ष २०७५/७६ को आवधिक योजनाको समिक्षा तथा आर्थिक बर्ष  ७६/७७ को भावी योजनाको बारेमा सरोकारवालाहरुको छलफल र अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ ।

इच्छाकामना गाउपालिकको चौथो गाउ सभा कार्यक्रम ।

कुरिनटार, १७ माघ । इच्छाकामना गाउँपालिकाले दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका छन् । सम्पन्न चौथो गाउँ सभामा गाउँपालिकाले एमबिबिएसमा अध्ययनरत शुष्मा गुरुङ र इन्जिनियर तर्फ सन्तोष थापा क्षेत्रीलाई जनही रु ५०/५०हजारका दरले वितरण गरेका हुन् । उनिहरुको अभिभावकलाई गाउँपालिकाकी अध्यक्ष गीत

योजना उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सम्बन्धी अन्तरक्रिया तथा योजना सम्झौता कार्यक्रम

मिति २०७५/०९/२० गतेका दिन योजना उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सम्बन्धी अन्तरक्रिया तथा योजना सम्झौता कार्यक्रम , वडा नम्बर ७, इच्छाकामना गाउँपालिका

मिति २०७५-७-२९ गतेको दिन इच्छाकामना गाउँपालिका अन्तर्गत वडा नम्बर १ मा नव गठित टोल विकास संस्थाका पदाधिकारीहरुलाई परिचय एवं शुभकामना आदान प्रदान कार्यक्रम

मिति २०७५-७-२९ गतेको  दिन  इच्छाकामना गाउँपालिका अन्तर्गत वडा नम्बर १ मा नव गठित टोल विकास संस्थाका पदाधिकारीहरुलाई परिचय एवं शुभकामना आदान प्रदान कार्यक्रम, कार्यक्रम वार्ड नम्बर १ को कार्यालय मा सन्चालन भएको थियो 

Pages