FAQs Complain Problems

Budget and Program

बिषेश गाउँसभा २०७७ सम्पन्न

यस इच्छाकामना गाउँपालिका वडा नं ३ काे कार्यालयको स्थायी स्थान (चुम्लिङटार) गाउँ सभा मार्फत बहुमत द्वारा टुङ्गो लगाईयो । विधि , निति र नियम सङ्गत तरिकाले वडा कार्यालयको स्थायी स्थान छनौट गर्न सक्षम हुनुभएकोमा गाउँपालिका अध्यक्ष श्री गीता कुमारी गुरूङ , उपाध्यक्ष श्री कृति कुमार श्रेष्ठ , प्रमुख प्

Pages