FAQs Complain Problems

News and Notices

इच्छाकामाना गाउँपालिका दोस्रो गाउँ सभा २०७५/७६

इच्छाकामना गाउँपालिकामा मिति २०७५/३/१९ गते का दिन दोस्रो गाउँ सभा सम्पन्न भएको छ, आगामी आर्थिक वर्ष २०७५/७६ को लागि नीति, कार्यक्रम र बजेटमा छलफल गरिएको छ .

स्थानीय कृषकलाई अनुदानमा धानको बिउ वितरण कार्यक्रम

इच्छाकामना   गाउँपालिकामा  मिति २०७५-२-२३ गते का दिन स्थानीय कृषकलाई  अनुदानमा धानको बिउ वितरण गरिएको छ

सूचना सूचना सूचना

कृषि तथा पशु सम्बन्धि कार्यक्रम को लागि 

मिति २०७५-१-२० गतेका दिन इच्छकामना गाउँपालिकाको दाेस्राे गाउँ सभा भब्यताको साथ सु सम्पन्न।

इच्छाकामना गाउँपालिकाको दोश्रो गाउँसभा सम्पन्न, २१ वटा ऐन, नियमावली र कार्यविधिहरु पारितगाउँसभाका सम्पूर्ण सदस्यहरुको सहभागितामा ऐन, नियमावलि र कार्यविधि पारित गरिएको गाउँपालीकाकी प्रवक्ता सावित्रि गुरुङले बताउनुभयो ।

इच्छाकामना गाउँपालिका वार्ड नम्बर-४ तिन-घरे का जोखिम ग्रस्त क्षेत्रका ५ घर धुरीका जनतालाई लालपुर्जा बितरण कार्यक्रमको केही झलक हरु ।

मिति २०७४-१२-१४ गतेका दिन इच्छाकामना गाउँपालिका वार्ड नम्बर-४ तिन-घरे का जोखिम ग्रस्त क्षेत्रका ५ घर धुरीका जनतालाई लालपुर्जा बितरण कार्यक्रमको केही झलक हरु । यस कार्यक्रममा स्थानिय बिकास अधिकारी LDO, चितवन जिल्ला समन्मय समितिका अधिकारीहरु, पुननिर्माण प्राविधिकरण चितवनका प्रमुख राजेन्द्र

भुकम्प पीडित (दोश्रो किस्ता ) प्राप्त लाई काठ बितरण सम्बन्धमा ।

भोली मिति २०७४-१२-१३ का दिन इच्छाकामना गाउँपालिका को प्राङण मा भुकम्प पीडित ( दोश्रो किस्ता प्राप्त ) को लागि काठ (चिरान गरिएको ) वितरण गरिने भएकोले सम्पूर्ण भुकम्प पीडित (दोश्रो किस्ता ) प्राप्त लाई काठ लिन आउनु हुन सुचना गरिन्छ । नोट: कार्यालय समय बिहान १० देखी बेलुका ५ बजे सम्म।

Pages