FAQs Complain Problems

News and Notices

२०७७ श्रावण ४ गते देखि परेको अविरल बर्षा सँगै आएको बाढी पहिरोले पुर्याएको क्षतिको विवरण ।

२०७७ श्रावण ४ गते देखि परेको अविरल बर्षा सँगै आएको बाढी पहिरोले यस इच्छाकामना गाउँपालिका १-७  वडा अन्तर्गत क्षति भएको र वडाबाट सिफारीस भई राहत तथा सामाग्री माग भई आएका व्यत्तिहरुको नामावली ।

सातौँ गाउँसभामा उपस्थित हुने सम्बन्धमा ।

 

सातौँ गाउँसभामा उपस्थित हुने सम्बन्धमा ।
श्री गाउँसभाका सम्पूर्ण सदस्य ज्यूहरु ।
मिति :२०७७।०३।१० बुधबार
समय : विहानको ११.३० बजे
स्थान : दारेचोक स्वास्थ्य चौकीको सभाहल, कुरिनटार, चितवन ।

Pages