FAQs Complain Problems

News and Notices

प्रथम पटक प्रकाशित २०८०/०२/२४

यस इच्छाकामना गाउँपालिका अन्तर्गत कृषि उपज उत्पादन वृद्धि गरी खाद्यान्न तथा पौष्टिक पदार्थको उपलब्धता र पँहुच बढाउन साथै लक्षित वर्गको पोषण सुरक्षा र आयआर्जनमा वृद्धि गर्न उत्पादित वस्तुको मूल्य श्रृङ्खलामा वृद्धि गरी बजारीकारण गर्न फिस्लिङ तरकारी संकलन केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि, २०८० वम

सहभागी छनौट गरिएको सम्बन्धमा

उपरोक्त सम्बन्धमा यस इच्छाकामना गाउँपालिकाको आ. व. २०७९/०८० को वार्षिक स्विकृत कार्यक्रम महिला उद्यशीलता सीप विकास कार्यक्रम अन्तरगत १५ दिने वारिष्टा कफी मेकर तालिम संचालन गर्नको लागि गरिएको सूचनाबाट पर्न आएका आवेदन अनुसार  सहभागी छनौट गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

Pages