FAQs Complain Problems

News and Notices

सहभागी छनौट गरिएको सम्बन्धमा

उपरोक्त सम्बन्धमा यस इच्छाकामना गाउँपालिकाको आ. व. २०७९/०८० को वार्षिक स्विकृत कार्यक्रम महिला उद्यशीलता सीप विकास कार्यक्रम अन्तरगत १५ दिने वारिष्टा कफी मेकर तालिम संचालन गर्नको लागि गरिएको सूचनाबाट पर्न आएका आवेदन अनुसार  सहभागी छनौट गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

टोल फ्रि न १६६००१९५०००

कृषि तथा पशुपन्छी सम्बन्धी कुनै जिज्ञासा र समस्याहरूको सल्लाह र सुझाव प्राप्त हुने सेवाबाट लाभान्वित हुन सक्ने भएकोले नेपाल टेलिकमको टेलिफोन र मोवाइलबाट फोन गर्दा पैसा नलाग्ने टोल फ्रि न १६६००१९५००० मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

तालिमका लागि सहभागी छनौट सम्बन्धमा

विषयः तालिमका लागि सहभागी छनौट सम्बन्धमा |

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा

प्रस्तुत विषयका सम्बन्धमा मिति २०८०/०१/१५ गते बसेको इच्छाकामना गाउँपालिका गाउँ शिक्षा समिति र वडा अध्यक्षहरुको संयुक्त बैठकको निर्णय बमोजिम गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयन गर्ने भएको हुदा सम्बन्धित वडाभित्र रहेका विद्यालय उमेर समूहका ४ वर्ष पूरा भई १३ वर्ष ननाघेका

दस्तावेज: 

Pages