FAQs Complain Problems

समाचार

इच्छाकामना माई मन्दिर

Read More

ऐतिहासिक स्थाल उपरदाङ्गढी

Read More

सिराईचुली (चितवन जिल्लाको अग्लो स्थान)

Read More

लामो झरना जलविरे

Read More

इच्छाकामना गाउँपालिकाको संक्षिप्त परिचय

हाम्रो देश नेपालमा व्यवस्था गरिएको ७५३ स्थानीय तह मध्ये चितवन जिल्लामा एक महानगर, पाँच नगरपालिका र एक गाउँपालिका व्यवस्था भएको छ । यी सात स्थानीय तहहरु मध्ये इच्छाकामना गाउँपालिका प्राकृतिक छटाले भरिपूर्ण सुन्दर गाउँपालिका हो । लामो झरना जलविरे, सिराईचुली, हात्तीवाङ ऐतिहासिक क्षेत्र उपरदाङगढी, धार्मिक क्षेत्र इच्छाकामना माईको मन्दिर, जलबिरे मन्दिर, मनकामना केवलकार, त्रिशुली नदी, मुग्लिङ्ग बजार रहेको यस क्षेत्र पर्यटन विकासका लागि प्रचुर सम्भावनायुक्त गाउँपालिका हो । यो गाउँपालिका त्रिशुली नदीको काखमा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा धादिङ्ग जिल्ला पश्चिममा तनहूँ तथा भरतपुर महानगर

Pages

जन प्रतिनिधि

अध्यक्ष
9855026964
danbdr09@gmail.com
उपाध्यक्ष
9845620220
silwalmaya827@gmail.com

गाउँपालिका कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9855050999
सूचना अधिकारी
ichchha.yojanasakha@gmail.com ichchha.suchanadhikari@gmail.com
9855092207
प्रवक्त्ता
9855058604

Services

सेवा प्रकारः-
सेवा समयः- कागजात सम्पूर्ण पुरा भएमा २ देखि ३ दिन
जिम्मेवार अधिकारीः- रोजगार संयोजक
सेवा दिने कार्यालयः- इच्छाकामना गाउँपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

 

  •  पासपोर्ट
  • भिसा कपि
  • इम्प्लोइमेन्ट कन्ट्र्याक्ट
  • स्व-घोषणा पत्र 
  • आफ्नो वा परिवारको बैंक खाताको चेकको फोटोकपि
  • पासपोर्ट साइजको फोटो (१ प्रति) )
  • नागरिकताको फोटोकपि (१ प्रति )
  • इच्छाएको व्यक्तिको नागरिकताको फोटोकपि
सेवा प्रकारः-
सेवा समयः- कागजात सम्पूर्ण पुरा भएमा २ देखि ३ दिन
जिम्मेवार अधिकारीः- रोजगार शाखा प्रमुख
सेवा दिने कार्यालयः- रोजगार सेवा केन्द्र
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  •  पासपोर्ट
  • भिसा कपि
  • इम्प्लोइमेन्ट कन्ट्र्याक्ट
  • रेसिडेन्ट कार्ड /दूतावास प्रमाणित भिसा
  • आफ्नो वा परिवारको बैंक खाताको चेकको फोटोकपि
  • पासपोर्ट साइजको फोटो (१ प्रति) )
  • नागरिकताको फोटोकपि (१ प्रति )
  • इच्छाएको व्यक्तिको नागरिकताको फोटोकपि
सेवा प्रकारः-
सेवा समयः- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सोको भोलिपल्ट
जिम्मेवार अधिकारीः- कृषि शाखा प्रमुख
सेवा दिने कार्यालयः- कृषि शाखा
सेवा शुल्कः- दर्ता गर्दा रु २०० र २ बर्षमा नविकरण गर्दा रु १००
आवश्यक कागजातहरुः-
  • वडा बाट दर्ताको लागि सिफारिस 
  • समूह दर्ताको निबेदन 
  • समुहको (३ प्रति)विधान जस्मा (१ प्रति वडामा, १ प्रति पालिका र १ प्रति संस्थामा )
  • समूहको दर्ता गर्ने भनेर बैठाको माइन्युटको निर्णयको फोटोकपी 
  • समूह सदस्य र कार्य समितिको विवरण 
  • कार्य समिति सदस्य (७ जना कम्तिमा )
  • ३३ प्रतिशत महिला प्रतिनिधित्व हुने गरी 
  • नागरिताको छायाँ प्रति र फोटो १ प्रति 
  • समूहको छाप        
सेवा प्रकारः-
सेवा समयः- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सोको भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क त्यस पछि रू.२०० प्रतिलिपि रू.५००
आवश्यक कागजातहरुः-

१.विवरण खुलेको सम्बन्धित व्यक्ति वा वारेसमार्फत निवेदन

२.उपलब्ध भएसम्म पहिला जारी भएको प्रमाणपत्रको फोटोकपी वा दर्ता भएको मिति तथा दर्ता नम्बर

३.सम्बन्धित वडाको सिफारिस

४.सम्बन्धित व्यक्ति वा आमा बाबु वा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी