सातौँ गाउँसभामा उपस्थित हुने सम्बन्धमा ।
श्री गाउँसभाका सम्पूर्ण सदस्य ज्यूहरु ।
मिति :२०७७।०३।१० बुधबार
समय : विहानको ११.३० बजे
स्थान : दारेचोक स्वास्थ्य चौकीको सभाहल, कुरिनटार, चितवन ।
इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष श्री किर्ति कुमार श्रेष्ठद्वारा वडा नम्बर ७ मा खानेपानीकाे हाहाकार र अत्यन्त समस्या रहेको स्थानमा नवनिर्मित खानेपानीकाे उद्घघाटन । अबको दिनमा उक्त स्थानमा खानेपानीको समस्या समाधान भएकोमा जनताले धन्यवाद दिदैँ ।