मालपोत कार्यालय चितवनमा आ.व. ०७७।०७८ को जग्गा रजिष्ट्रेशन पारीत प्रयोजनको लागि तोकिएको न्युनतम मूल्याङ्कन पुस्तिका |
मिति २०७७।०४।११ गते इच्छाकामना गाउँपालिका वडा नं ७ अन्तर्गत पर्ने हरिपुर खोलाको पुल बर्षातको कारण खोलाको पानीले कटान गरी बगाएर वडाबासीलाई आवत जावतमा कठिनाई भएको अबस्ठामा इच्छाकामना गाउँपालिका अध्यक्ष , उपfध्यक्ष, वडाध्यक्ष ,प्राविधिक इन्जिनियर, नागरीक समाज, बुद्धीजिवि लगाएतको टिमले मिति २०७७।०४।१२ गते तत्काल निरीक्षण गरी खोलामा १२ वटा हेम पाइप ३६ वटा ग्याबिन जाली ४० टिप ढुङ्गा ग्र्याबेल राखी वडाबासीलाई खोला तर्नको लागी व्यवस्ठा गर्नुभएको छ । तत्काल जनताको घाउमा ओखती लगाउनु भएकोमा गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङको QUICK RESPONSE TEAM लाइ धन्यवाद ।
केही दिन अघि अाएको अबिरल बर्षाले ईच्छाकामना ७ स्याङदी ल्होस्य नयाँबारी हुदै भोर्ले जाने बाटो बाढी पहिरो अाई बगाएको कारण सर्बसाधारणलाई हिडडुल गर्न गाह्रो भएको अवस्थामा इच्छाकामना गाउँपालिकाले बाटो मर्मत गर्दै । साथमा वडा अध्यक्ष बम बहादुर थापा मगर