"कोभिड -१९ को रोकथाम र समृद्धिका लागि संयुक्त कार्य : महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भुमिका अपरिहार्य भन्ने नाराका साथ इच्छाकामना गाउँपालिकामा कार्यक्रम सम्पन्न साथै "१७ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सम्पुर्णमा शुभकामना !!
गाउँपालिका वडा स्तरीय विपद व्यवस्थापन समितिहरुको विवरण
इच्छाकामना गाउँपालिका वडा नं २ को वडा कार्यालय भवन निर्माणको लागि माथिल्लो काउले मा जग्गा छनोट गर्ने क्रममा गाउँपालिका अध्यक्ष श्री गीता कुमारी गुरुङ्ग , प्रमुख प्रशासकीय अधिकृत श्री सुकदेव लम्साल, वडा अध्यक्ष श्री पञ्च बहादुर चेपाङ, वडा कार्यालय भवन निर्माणको लागि निशुल्क जग्गा दान गर्नु हुने समाजसेवी श्री तोप बहादुर बुढाथोकि ज्यू लाई विषेश धन्यवाद ।। दिनाङ्क २०७७/०८/०९