इच्छाकामना गाँउपालिका स्थित कालीखोला र स्याङ्दी खोलाको विभिन्न स्थानहरुबाट दिगो र वातावरण मैत्री रुपले ढुङ्गा, गिट्टि
तथा बालुवा (नदीजन्य पदार्थ) उत्खनन तथा संकलन कार्य गर्ने प्रस्तावको प्रारम्भिक वातावरणीय परीक्षण तयारी सम्बन्धी
सार्वजनिक सूचना !!!
-
Image:

-
महिला तथा बाल स्वास्थ्य प्रवद्र्धनका लागि साना आयोजनाहरू कटानी पिसानी
मिल सुधारीएको चुलो पानी ट्यांकी सहीतको जुठेल्नोका लागि दिइने अनुदानका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ॥
Image:
-
इच्छाकामना गाउँपालिका, पशु सेवा शाखा, कुरिनटार, चितवनको आ.व.२०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रदेश सशर्त अनुदान तर्फको देहाय बमोजिमका कार्यक्रमहरु स्थानीय कृषकको मागलाई ध्यान दिइ स्थानीय तहमा विनियोजित सशर्त अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि (पहिलो संशोधन) २०७९ का आधारमा कार्यान्वयन गर्नु पर्ने भएकाले यस गाउँपालिका भित्रका इच्छुक बाबा पालक कृषक समूह/सहकारी/कृषि फर्महरुले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र ( मिति २०७९/११/०८ सम्म) कार्यालय समयमा आइपुग्ने गरी तोकिएको ढाँचा र उल्लेखित कागजात सहित गाउँपालिकामा प्रस्ताव दर्ता गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ
Image: -
Image:

-
Image:

- ‹ previous
- 6 of 28
- next ›
राजस्व सुधार कार्ययोजना