इच्छाकामना गाउँपालिकाको २०७६/०७७ को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत कार्यक्रम पुस्तिका |
जेष्ठ नागरिक दिबसमा जेष्ठ नागरिक सम्मान कार्यक्रम | इच्छाकामना गाउँपालिकाका सम्पूर्ण वडाका ९० बर्ष माथिका जेष्ठ नागरिकहरु लाई न्यानो ब्लान्केट र हर्लिक्स वितरण कार्यक्रम |
यस इच्छाकामना गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हाल्न सरुवा भई आउनुभएका श्री सुकदेव लम्साललाई स्वागत गर्दाको केही क्षणहरु र प्रमुख प्रशासकीय अधिकृत श्री नरहरि सापकोटा लाई बिदाइ गर्दाको केही क्षणहरु |



















राजस्व सुधार कार्ययोजना