मिति २०७५।६।२५ गतेको दिन नवनिर्मित दाहाखानी स्वास्थ्य चौकी भवन उद्घघाटन समारोहका केहि झलकहरु ।
इच्छाकामना गाउँपालिकामा मिति २०७५/३/१९ गते का दिन दोस्रो गाउँ सभा सम्पन्न भएको छ, आगामी आर्थिक वर्ष २०७५/७६ को लागि नीति, कार्यक्रम र बजेटमा छलफल गरिएको छ .
इच्छा कामना गाउँपालिका मा गरिएको सर्व दलीय एवम सर्व पक्षिय भेला
बार्षिक योजना तर्जुमा को लागि वार्ड भेला का झलक हरु .