इच्छाकामना गाउँपालिकाको आ.व २०७७/०७८ को करको दर रेट |
इच्छाकामना गाउँपालिकाको आ.व २०७६/०७७ को करको दर रेट |
इच्छाकामना गाउँपालिकाका खेलाडीहरुलाई हार्दिक बधाई
१.सर्वशान्ति मा.वि. का जोसरा थापा मगर प्रथम
२.मर्स्याङन्दी शिक्षा सदन का सन्चिता थापा मगर दिृतिय
३.प्रगतिपाठशालाका मिलन गुरुङ दिृतिय
४.सर्वशान्ति कै सान् नानी गुरुङ र असोक चेपाङ दिृतिय
इच्छाकामना गाउँपालिकाका चेली सर्ब शान्ति मा.वि.कक्षा ९ मा अध्यानरत छात्रा #जोसारा थापा फ़ेरि खेल खेल्न चितवन जिल्ला को प्रतीनिधित्व गर्दै प्रदेश जाने तयारी!
फलफुलको बिरुवा बितरण गरियो, दिगो बिकास को निम्ति आर्थिक बिकास गर्न कृषि कार्यक्रम ।।
आज मिति २०७६/०३/२४ गते इच्छाकामना गाउपालिकामा दिर्घकालिन सेवा का लागि महिला स्वास्थ्य स्वयम सेविकाहरुलाइ सम्मानजनक बिदाइ कार्यक्रम |