इच्छाकामना गाउँपालिका वडा नं ७ मा बन्न लागेको सिंचाई नहरको अनुगमन गर्दै गा.पा उपाध्यक्ष श्री कृति कुमार श्रेष्ठ |
इच्छाकामना गाउँपालिकाको भालुमारामा सुकुम्बासी, घरबिहिन र भूमिहिन जनताका लागि तिव्र गतिमा बन्दै गरेको नमूना वस्ती भवन निर्माण कार्यको उपाध्यक्ष श्री कृती कुमार श्रेष्ठबाट अनुगमन तथा अवलोकन गरियो । भवन निकट भविष्यमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
इच्छाकामनाको कापे गाउँ पुग्यो सडक, स्थानीय खुशी |
मुग्लिनमा झण्डै ७ करोडको लगानीमा इलाका प्रहरी कार्यालयको सुविधा सम्पन्न भवन बन्ने । प्रहरी महानिरीक्षक श्री सर्वेन्द्र खनाल ज्यूको हातबाट उक्त भवन निर्माणको लागि शिलान्यास भएको छ ।