FAQs Complain Problems

Plan and Project

सामुदायिक बिद्यालयहरुलाई इ- हाजिरी उपकरण वितरण कार्यक्रम र यस उपकरण प्रविधि प्रयोगको बारेमा अभिमुखीकरण पनि प्रदान गरियो |

इच्छाकामना गाउँपालिकामा रहेका विद्यालयमा विद्युतीय हाजिर प्रणाली लागु हुने भएको छ । गाउँपालिकाले आज बिहिबार एक कार्यक्रम गरि विभिन्न विद्यालयका प्रध्यानाध्यापकहरुलाई विद्युतीय हाजिर मेसिन वितरण गरेको हो । गाउँपालिकालाई प्रविधि मैत्री स्मार्ट गाउँपालिका बनाउने अवधारणा अन्तर्गत गाउँपालिका भित्रका व

इच्छाकामना गाउँपालिका वडा न . २ माथिलो काउले हुदै चाैतरा र चिसापानीटार हुदै उपरदाङगढी जोड्ने मोटरबाटो (अनुगमन )

इच्छाकामना गाउँपालिका वडा न . २ माथिलो काउले हुदै चाैतरा र चिसापानीटार हुदै उपरदाङगढी जोड्ने मोटरबाटो (अनुगमन ) गाउँपालिकाका अध्यक्ष आदरणीय गिता कुमारी गुरुङ्ग ज्यु ।

वडा नं ४ को योजना अनुगमन तथा निरीक्षण

मिति 2075/11/27 को दिन  इच्छाकामना गाउँपालिका वडा  नम्बर ४ को योजना अनुगमन तथा निरीक्षणको क्रममा गा.पा अध्यक्ष ज्यू तथा वार्ड अध्यक्ष ज्यूको साथमा सम्पूर्ण टिम। 

इच्छाकामना गाउँपालिकाको आयोजनामा १०९ औं नारी दिवस भव्यताका साथ मनाईयो

कुरिनटार, २४ फागुन, चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले बालिका बचत कार्यक्रम औपचारिक रुपमा सुरु गरेको छ ।गाउँपालिकाले १०९ औं विश्व नारी दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि बालिका बचत कार्यक्रमको औपचारिक रुपमा सुरु गरेको हो । कार्यक्रममा चालु आर्थीक वर्ष २०७५/०७६ को साउन देखि हालसम्ममा

Pages