FAQs Complain Problems

Plan and Project

आन्तरीक पर्यटन प्रवर्धनको लागि उपरदाङगढीमा अन्तरक्रिया कार्यक्रम ।

इच्छाकामना गाउँपालिकाको वडा नं ७ मा रहेको नेपाल कै ऐतिहासिक एवं सुन्दर पर्यटकीय स्थान उपरदाङगढि मा आज मिति २०७७/०९/०३ गते इच्छाकामना गाउँपालिकाले आन्तरिक पर्यटन प्रवर्द्धनको लागि उक्त स्थानमा कार्यपालिका बैठक साथ साथै अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सरोकारवाला सबैलाई आमन्त्रित

कोभिड-१९ अस्थाई अस्पताल उद्घाटन कार्यक्रम

इच्छाकामना गाउँपालिकामा कोभिड १९ अस्थाई अस्पताल/ आईसोलेसन आज मिति २०७७ पौष २ गते इच्छाकामना गाउँपालिकाको अध्यक्ष श्री गीता कुमारी गुरुङ ज्यु र उपाध्यक्ष श्री कृति कुमार श्रेष्ठ ज्यु बाट संयुक्त रुपमा समुद्घाटन कार्यक्रम सु-सम्पन्न भयो ।

१७ औँ राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका दिबस ।

"कोभिड -१९ को रोकथाम र समृद्धिका लागि संयुक्त कार्य : महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भुमिका अपरिहार्य भन्ने नाराका साथ 

वडा नं २ को कार्यालयको लागि जग्गा छनौट गरि भवन निर्माणको प्रक्रिया शुरु

इच्छाकामना गाउँपालिका वडा नं २ को वडा कार्यालय भवन निर्माणको लागि माथिल्लो काउले मा जग्गा छनोट गर्ने क्रममा गाउँपालिका अध्यक्ष श्री गीता कुमारी गुरुङ्ग , प्रमुख प्रशासकीय अधिकृत श्री सुकदेव लम्साल, वडा अध्यक्ष श्री पञ्च बहादुर चेपाङ, वडा कार्यालय भवन निर्माणको लागि निशुल्क जग्गा दान गर्नु हुने सम

Pages