FAQs Complain Problems

Plan and Project

इच्छाकामना गाउँपालिकाको वडा नं १ को गाउँ “थाप्राङ” मा खानेपानीको १ घर १ धारा उद्घाटन ।

इच्छाकामना गाउँपालिकाको वडा नं १ को दुर्गम गाउँ “थाप्राङ”जहाँ विगतका दिनहरुमा खानेपानीको चरम अभाव थियो उक्त गाउँमा गाउँपालिका अध्यक्ष श्री गीता कुमारी गुरुङ ज्यूबाट खानेपानीको समस्या समाप्त पार्ने घोषणा गरेको ४५ दिनमा ७१ घरमा “एक घर एक धारा” निर्माण भई खानेपानीको उद्घाटन गाँउपालिका अध्यक्षबाट भएक

आन्तरीक पर्यटन प्रवर्धनको लागि उपरदाङगढीमा अन्तरक्रिया कार्यक्रम ।

इच्छाकामना गाउँपालिकाको वडा नं ७ मा रहेको नेपाल कै ऐतिहासिक एवं सुन्दर पर्यटकीय स्थान उपरदाङगढि मा आज मिति २०७७/०९/०३ गते इच्छाकामना गाउँपालिकाले आन्तरिक पर्यटन प्रवर्द्धनको लागि उक्त स्थानमा कार्यपालिका बैठक साथ साथै अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सरोकारवाला सबैलाई आमन्त्रित

कोभिड-१९ अस्थाई अस्पताल उद्घाटन कार्यक्रम

इच्छाकामना गाउँपालिकामा कोभिड १९ अस्थाई अस्पताल/ आईसोलेसन आज मिति २०७७ पौष २ गते इच्छाकामना गाउँपालिकाको अध्यक्ष श्री गीता कुमारी गुरुङ ज्यु र उपाध्यक्ष श्री कृति कुमार श्रेष्ठ ज्यु बाट संयुक्त रुपमा समुद्घाटन कार्यक्रम सु-सम्पन्न भयो ।

१७ औँ राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका दिबस ।

"कोभिड -१९ को रोकथाम र समृद्धिका लागि संयुक्त कार्य : महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भुमिका अपरिहार्य भन्ने नाराका साथ 

वडा नं २ को कार्यालयको लागि जग्गा छनौट गरि भवन निर्माणको प्रक्रिया शुरु

इच्छाकामना गाउँपालिका वडा नं २ को वडा कार्यालय भवन निर्माणको लागि माथिल्लो काउले मा जग्गा छनोट गर्ने क्रममा गाउँपालिका अध्यक्ष श्री गीता कुमारी गुरुङ्ग , प्रमुख प्रशासकीय अधिकृत श्री सुकदेव लम्साल, वडा अध्यक्ष श्री पञ्च बहादुर चेपाङ, वडा कार्यालय भवन निर्माणको लागि निशुल्क जग्गा दान गर्नु हुने सम

Pages