FAQs Complain Problems

Plan and Project

वृक्षारोपण कार्यक्रम २०७८

नर्सिङथान सामुदायिक वन सोतामा वृक्षारोपण कार्यक्रम सुरु भएको छ ।

ट्राफिक कार्यालय भवन शिलान्यस कार्यक्रम मिति २०७७।११।०४

ट्राफिक कार्यालय भवन शिलान्यस कार्यक्रम मिति २०७७।११।०४ गाउँपालिका अध्यक्ष श्री गिता कुमारी गुरुङ , उपाध्यक्ष श्री कृति कुमार श्रेष्ठ लगायत अन्य विशिष्ट व्यक्त्तिहरु ।

एकीकृत सामुदायिक भबन तथा खेलमैदान इच्छाकामना गाउँपालिका वडf नं ४ लेवाटारमा शिलान्यास भयो ।

एकीकृत सामुदायिक भबन तथा खेलमैदान इच्छाकामना गाउँपालिका वडf नं ४ लेवाटारमा आज एक कार्यक्रमका बिच इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष श्री कृति कुमार श्रेष्ठ ज्यूबाट शिलान्यास भयो ।

Pages