FAQs Complain Problems

Plan and Project

इच्छाकामना गाउँपालिकामा आयोजित भलीबल प्रतियोगीता कार्यक्रमको केहि झलक हरु |

इच्छाकामना गाउँपालिका-५, त्रिवेणी मा.वि. मुग्लिनमा  भलीबल प्रतियोगीता कार्यक्रम संचालन गरिएको थियो  |

इच्छाकामना गाउँपालिकाका खेलाडीहरु, जिल्ला स्तरीय रास्ट्रपति रनिंग शिल्ड,चितवन

इच्छाकामना गाउँपालिकाका  खेलाडीहरुलाई हार्दिक बधाई
१.सर्वशान्ति मा.वि. का जोसरा थापा मगर प्रथम 
२.मर्स्याङन्दी शिक्षा सदन का सन्चिता थापा मगर दिृतिय
३.प्रगतिपाठशालाका मिलन गुरुङ दिृतिय 
४.सर्वशान्ति कै सान् नानी गुरुङ र असोक चेपाङ दिृतिय 

फलफूलको विरुवा वितरण कार्यक्रम । #कृषि शाखा, इच्छाकामना गाउँपालिका ।

 फलफुलको बिरुवा बितरण गरियो, दिगो बिकास को निम्ति आर्थिक बिकास गर्न कृषि कार्यक्रम ।।

इच्छाकामना गाउँपालिकको आर्थिक सहयोगमा आई.पि.एम कृषक पाठशालाको कृषक दिवस समारोह |

इच्छाकामना गाउँपालिकको आर्थिक सहयोगमा आई.पि.एम कृषक पाठशालाको कृषक दिवस समारोह |

इच्छाकामाना ७ कृषक दिवस १६ हप्ता २५ जना कृषकले लिए तालिम साथै भिन्डी खेती गरेर फलाए, प्रशिक्षार्थिहरुले मल अनि घरेलु किट्नासक औसधि सम्बन्धी ज्ञान आर्जन ।।।आइ पि एम

Pages