FAQs Complain Problems

Plan and Project

मिति 2075-11-10 देखी मिति 2075-11-11 गते सम्म इच्छाकामना गाउँपालिका वडा नं 1, भाराङ मा एकीकृत घुम्ती सेवा संचालन

मिति 2075-11-10 देखी मिति 2075-11-11 गते सम्म इच्छाकामना गाउँपालिका वडा नं 1, भाराङ मा एकीकृत घुम्ती सेवा संचालन, नागरिकता विहिन जनताको नागरिकता बनाउदै र घुम्ती सिबिरमा स्वास्थ सेवा ,कृषि- विउ विजन वितरण ,पशुसेवा-व्यवसायिक पशुपालन ,जेष्ठ नागरिक परिचयपत्र जस्ता अन्य सुबिधाहरु उपलब्ध गराउदै इच्छाका

प्रयोगशाला सेवा उद्घाटन समारोह । इच्छाकामना गाउँपालिका।

कुरिनटार, ११ पुष । दारेचोक स्वास्थ्यचौकीमा आज देखि प्रयोगशाला संचालनमा आएको छ । आज गाउँपालीकाकी अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबीच प्रयोगशालाको उद्घाटन गर्नुभएको हो । 

इच्छाकामना गाउँपालिका परिसरमा आज मिति २०७५/६/२६ गतेका दिन लायन्स क्लव अफ चितवन सिटि मर्सी संस्था को सहयोगमा बिपन्न परिवारका बीच दशैं विशेष कार्यक्रम संचालन

इच्छाकामना गाउँपालिका परिसरमा आज मिति २०७५/६/२६ गतेका दिन लायन्स क्लव अफ चितवन सिटि मर्सी संस्था को सहयोगमा बिपन्न परिवारका बीच दशैं विशेष कार्यक्रम संचालन गरियो, यस कार्यक्रम अन्तर्गत प्रत्येक वडाबाट १० परिवार का दरले जम्मा ७० परिवारलाइ खाद्यान्न तथा न्यानो कपडा बितरण गरियो, साथै सबै उपस्थित बिप

नवनिर्मित दाहाखानी स्वास्थ्य चौकी भवन उद्घघाटन समारोहका केहि झलकहरु ।

मिति २०७५।६।२५ गतेको दिन नवनिर्मित दाहाखानी स्वास्थ्य चौकी भवन उद्घघाटन समारोहका केहि झलकहरु ।

Pages