FAQs Complain Problems

Plan and Project

इच्छाकामना गाउँपालिका वडा नं ७ अन्तर्गत पर्ने हरिपुर खोलाको पुल भत्कीदाँ बैकल्पिक पुलको निर्माण गर्दै ।

मिति २०७७।०४।११ गते इच्छाकामना गाउँपालिका वडा नं ७ अन्तर्गत पर्ने हरिपुर खोलाको पुल बर्षातको कारण खोलाको पानीले कटान गरी बगाएर वडाबासीलाई आवत जावतमा कठिनाई भएको अबस्ठामा इच्छाकामना गाउँपालिका अध्यक्ष , उपfध्यक्ष, वडाध्यक्ष ,प्राविधिक इन्जिनियर, नागरीक समाज, बुद्धीजिवि लगाएतको टिमले मिति २०७७।०४।१

बाढी पहिरोले भत्काएको बाटो मर्मत गर्दै ।

केही दिन अघि अाएको अबिरल बर्षाले ईच्छाकामना ७ स्याङदी ल्ह‍ोस्य नयाँबारी हुदै भोर्ले जाने बाटो बाढी पहिरो अाई बगाएको कारण सर्बसाधारणलाई हिडडुल गर्न गाह्रो भएको अवस्थामा इच्छाकामना गाउँपालिकाले बाटो मर्मत गर्दै । साथमा वडा अध्यक्ष बम बहादुर थापा मगर

Pages